पितृको नाममा बंशको नाम १९० के.जि. को घण्टमा लेखेर पहिलो कीर्तिमान

– रामप्रसाद घिमिरे । रेडिङ, बेलायत । स्वर्ग भैसक्नु भएकी हाम्रीमाताले सपनामा मलाई एउटा इच्छाप्रकट गरेको कुराले बिपनामा म बिचल्लि भै एउटा बिचार जन्मियो । हामी बुईपाखिरीका घिमिरेहरुको बंशावलि एउटा बृहत धलौट घण्टमा लेखेर खोटाङ जिल्लाको पर्यटकिय स्थल हलेसी महादेव थानमा प्रतिस्थापन गरी युग युगको लागि बंशावलिको अनागत लिखित अभिलेख बनाउने इच्छा । एउटा सिङ्गो … Continue reading पितृको नाममा बंशको नाम १९० के.जि. को घण्टमा लेखेर पहिलो कीर्तिमान